कुञ्चन

ना. [सं.]

  1. जाडो, लाज, अवस्था आदिका कारणले चाउरी पर्ने वा खुम्चने चाल; खाँदिने, मुजा पर्ने वा कक्रिने स्थिति; खुम्च्याइ।
  2. केशको घुमुर्क्याइ।
  3. परेला घुमुर्किने आँखाको रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)