कुञ्ज

ना. [सं.]

  1. लहरा र रुखपातले ढाकिएको प्रायः गोलाकार ठाउँ; पर्णशाला; पर्णकुटी; लतागृह।
  2. हात्तीको दाँत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)