कुञ्चित

वि. [सं.]

  1. खुम्चिएको वा बाङ्गिएको; घुँगुरिएको; बङ्ग्याइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)