कुटन पिँधन
ना. [कुट्+पिँध्]
- कुनै चिज कुट्ने र पिँध्ने काम; मसला, औषधी आदि कुटी-पिँधी धुलो पार्ने काम; कुटाइ-पिँधाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कुट्+पिँध्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)