कुटपिट
ना. [कुट्+पिट्]
- परस्परमा कुट्ने र पिट्ने काम; कुटाइ र पिटाइ; कुटामारी।
- कुटाइ र पिटाइका कारणबाट उब्जिएको झगडा वा मुद्दा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कुट्+पिट्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)