कुटमिरो

ना. [सं. कूट शाल्मली]

  1. बाटुला र चिल्ला पात हुने, ससाना झुप्पादार फूल फुल्ने तथा पिपलका जस्ता गेडा हुने एक वृक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)