कुटिला लिपि

ना. [सं.]

  1. गुप्त लिपिपछिको तथा नवौँ र दसौँ शताब्दीमा चलेको लिपि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)