कुटी

ना. [सं.]

  1. एकान्त वा सुनसान ठाउँमा माटाले बनाइएको र खर, पराल आदिले छाइएको सानो घर; झुपडी; छाप्रो; झुप्रो।
  2. ऋषिमुनिहरू बस्ने घर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)