कुटीना. [कुट्+ई]गाईवस्तुलाई खुवाउन टुक्रा पारी काटेको घाँस, पराल (मदेस)।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)कुटी कुटीघा