कुटुकुटु

ना. [अ. मू. कुट्+उ (द्वि.)]

  1. अन्नका कडा दाना एक एक गरी दाँतले टोक्ने वा फोर्ने काम; त्यसरी टोक्दा वा फोर्दा आउने आवाज।
  2. कुटुकुटु आवाज निस्कने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)