कुटुक्क
क्रि.वि. [अ. मू. कुटुक्+क]
- एकै बाजि दाँतले टोक्दा वा फोर्दा आवाज आउने गरी (जस्तो- काफलगेडी कुटुक्क)।
- पेट चस्स घोच्ने चालले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. कुटुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)