कुटुम्ब

ना. [सं.]

  1. एकाघरका जहान; घरपरिवार।
  2. दाजुभाइ र छोराछोरीतर्फका सन्तान।
  3. बन्धुवर्ग; नातागोता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)