कुटुनी

ना.

  1. दाम्लाको गाँठो; गलमगाँठो।
  2. हात्ती बाँध्ने डोरी; अग्रन।
  3. माटाभित्र मात्र बस्ने एक किरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)