कुटुलीकोसा
ना. [सं. कुटिल-कोष]
- खेतबारीका डिल डिलमा उम्रने, आँकुरो झारमा फल्ने र किकौँले गेडा र केराउका जस्ता कोसा हुने सानो कोसा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. कुटिल-कोष]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)