कुटुवा
वि. [कुट्+उवा]
- ढिकी, ओखल आदिमा कुटिएको; कुटेर बनाइएको।
- कुट्ने स्वभावको; कुटाहार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [कुट्+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)