कुट

ना. [सं. किट्ट]

  1. मौरीको चाकामा हुने च्याटच्याटी लाग्ने पहेँलो पदार्थ; महको कसर वा छोक्रा; मैन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)