कुट
ना. [सं.]
- किल्ला; दुर्ग; गढ।
- घर; छाप्रो।
- पहाड।
- रुख; वृक्ष।
- पत्थर आदि फोर्ने हतौडो; घन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)