कुठारपाणि

वि.

  1. हातमा बन्चरो लिने; कुठारधारी।
  2. परशुराम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)