कुठाराघात
ना.
- बन्चरोको हनाइ वा चोट; पूरै खतम गर्ने खालको प्रहार।
- कुनै व्यक्तिको कामकुरामा हानि पुर्याउने लाक्षणिक शब्द; हानि-नोक्सानी; बाधा-अड्काउ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)