कुड

ना. [सं. कुट]

  1. हलोको फाली अड्याउने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)