कुण्ठित

वि. [सं.]

  1. हे. कुण्ठाग्रस्त।
  2. धार दोब्रिएको; भुत्ते (हतियार)।
  3. मन्दबुद्धि भएको।
  4. बिचैमा रोकिएको; अवरुद्ध (विचार, भावना आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)