कुण्डली
ना.
- मानिसको जन्मकालमा भएका ग्रहस्थिति सूचित गर्ने बाह्र कोठा भएको कुण्डलाकार चक्र; जन्मकुण्डली।
- सर्प।
- कुण्डलिनी।
- कुण्डल (गहना) लगाएको।
- कुण्डलाकार वा बाटुलो भएर बसेको; वर्तुल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)