कुण्डलिनी

ना.

  1. मूलाधार चक्रको नजिक तीन फन्का भएर रहेको नाडी।
  2. षट्चक्रको अभ्यासमा सर्वप्रथम कल्पना गरिएको सर्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)