कुतुक
ना. [सं.]
- आश्चर्य तथा उत्सुकता जगाउने विलक्षण कामकुरो।
- आश्चर्य; अचम्म।
- मन बहलाउने हाँसखेल; दिल्लगी।
- इच्छा; चाहना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)