कुतूहल

ना. [सं.]

  1. कुनै नयाँ र विलक्षण वस्तु वा रहस्यमय कामकुरो जान्न वा सिक्न मनमा हुने प्रबल इच्छा; उत्सुकता; उत्कण्ठा।
  2. आश्चर्य।
  3. खेलबाड; क्रीडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)