कुथुर्किनु

अ.क्रि. [कुथुर्के+इ+नु]

  1. सानो ठाउँमा अटाउनु; कुथुङ्ग्रिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)