कुथुर्के
ना. [सं. कुथ]
- तरकारी खाइने, सानो खालको एक जातको निहुरो।
- रुखमा प्वाल पारेर गुँड बनाउने एक थरी सानो चरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. कुथ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)