कुथेर
ना. [किराँ.]
- राजस्व उठाउने र भूमिसम्बन्धी काम गर्ने लिच्छविकालीन अड्डा, अदालत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)