कुनु
ना. [सं. कोण]
- कुनै दुईतिरका भित्ता जोरिएको वा दुई दिशाका बिचको भित्री भाग; कोप्चो परेको ठाउँ; कुना; कोण। विप. छेउ।
- सुत्केरी बस्ने कोठो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. कोण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)