कुनेटो
ना. [कुनु+एटो]
- डाँडाका फेदीको खोल्सो वा गहिरो ठाउँदेखि अग्लिँदै डाँडामाथिसम्म पुगेको ठाउँ; डाँडाको एकातिरको पाटो नाघेर अर्कापट्टि लाग्ने ठाउँ; कुहुनेटो।
- पानी आदि बग्दै जाँदा घुमेका ठाउँमा ठोक्किएर नदीले बाटो फेर्ने ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)