कुन्जा
ना. [फा. कुन्द]
- धोबीले कपडा सम्म्याउन र पालिस चम्काउन कपडामा ठोक्ने गोलाकार काठको ठुलो मुङ्ग्रो।
- एक किसिमको मुङ्ग्रो; सानो घन।
- काँधमा अड्याइने बन्दुकको फराकिलो काठको भाग; कुन्दा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)