कुनौरो
ना. [कुनु+औरो]
- मास, बोडी, भटमास आदिका गेडा चुटेर छुट्ट्याएको कोसा, पात आदिको समूह; कुनाउरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कुनु+औरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)