कुन्तल

ना. [सं.]

  1. केशपाश; चुल्ठो; वेणी।
  2. पानी खाने लोहोटा, आम्खोरा आदि भाँडो।
  3. चोल देशको उत्तरमा पर्ने भारतीय प्राचीन स्थान (वर्तमान हैदराबादको दक्षिण-पश्चिम भाग)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)