कुन्तवाही
ना. [सं.]
- देशको सर्वोच्च व्यक्तिको औपचारिक सवारीका अवसरमा अघिपछि भाला लिएर हिँड्ने अनुचर; रिसल्ला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)