कुप्रथा
ना. [सं.]
- सामाजिक व्यवहारलाई अहित गर्ने नराम्रो चलनचाँजो; खराब प्रथा; नराम्रो परम्परा; कुरीति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)