कुप्रनु

स. क्रि. [कुप्रो+नु]

  1. ढाड वा कमर अगाडि निहुरनु; कुप्रो हुनु; कुप्रिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)