कुबेरको ढुकुटी

ना.

  1. जति झिके वा खर्च गरे पनि नसिद्धिने धनको भँडार; जे माल खोजे पनि पाइने ठाउँ वा घर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)