कुबेला
ना. [कु+बेला]
- खराब बेला वा समय; घटिया मौका।
- भड्किसकेको बेला; बेमौका; अनिश्चित समय; अनवसर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कु+बेला]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)