कुभिन्डो

ना. [सं. कुष्माण्ड]

  1. काँक्रो, फर्सी आदिका जस्तै लहरा लागी सेता वा पहेँला फूल फुल्ने, फल पाकेपछि सेता सेता भुवा हुने र अचार, तरकारी, मुरब्बा आदि बनाएर खाइने एक फल; कुष्माण्ड; काशीफल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)