कुम
ना. [सं. स्कन्ध]
- काखीमाथिको हातको पातो र काँधको जोर्नीको भाग; काँधको छेउ र आङको शिर जोरिएको भाग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. स्कन्ध]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)