कुमकाटे

वि.

  1. आधा बाहुला काटिएको (चोलो, भोटो इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)