कुमगारो

ना.

  1. धुरीभन्दा केही होचो हुने, पाख्री छानो भएका घरकटेराको दुवैतिरको गारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)