कुमठेलो

ना.

  1. दुईपाखे घरको छानामुनि बलो अड्याइने काठ वा टेको।
  2. कुलो खनाउने नाइकेको वारिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)