कुमारीचोक अड्डा
ना.
- अघि काठमाडौँ हनुमान् ढोकाको नजिक कुमारीचोकमा रहेको बही बुझ्ने अड्डा; सरकारी अड्डाखानाको हिसाब बुझ्ने अर्थ मन्त्रालयअन्तर्गतको एक अड्डा (अहिलेको महालेखा कार्यालय)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)