कुमारी देवी

ना.

  1. भाद्र शुक्ल चतुर्दशी वा इन्द्रजात्राका दिन रथयात्रा गरिने काठमाडौँ उपत्यकाकी एक जीवित देवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)