कुम्भ
ना. [सं.]
- कुनै मङ्गलकार्यका निम्ति पानी भरेर नियत स्थानमा राखिने माटाको भाँडो; जलपात्र।
- घडा; घट; गाग्रो।
- हात्तीका टाउकाको दुवैतिर उठेको माथिल्लो भाग (जुरो)।
- ज्योतिषशास्त्रमा बाह्र राशिमध्ये एघारौँ राशि।
- बाह्र वर्षको अन्तर वा अवधि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)