कुम्भक
ना. [सं.]
- प्राणायाम गर्दा माथि तानिएको सासलाई नाक र मुख बन्द गरी रोकेर पेटलाई कुम्भजस्तो बनाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)