कुम्भकार

ना. [सं.]

  1. हाँडी, गाग्रा आदि माटाका भाँडाकुँडा बनाउने शिल्पकार; कुमाले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)