कुम्भकर्ण

ना. [सं.]

  1. केकसीको गर्भबाट जन्मेको, विश्रवा मुनिको माहिँलो छोरो; छ महिनासम्म सुत्ने भनी प्रसिद्ध रावणको माहिँलो भाइ।
  2. पूर्वी नेपालमा पर्ने हिमालयको एक शृङ्खला।
  3. धेरै सुत्ने; सुताहा।
  4. महाको अल्छी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)