कुम्ले

वि. [कुम्लो+ए]

  1. कुम्लो बोक्ने; कुम्लो बोकेको वा कुम्लोजस्तो।
  2. परदेशी चालको।
  3. पाएजति सोहोर्न खोज्ने खालको।
  4. मगन्ते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)